Gandaki Boarding School (GBS), located in Lamachaur, Pokhara, is a non-profit co-educational institution established with the motto “Knowledge, Character, and Service.” It offers education from Grades 4 to 12, following the National Curriculum, and provides program +2 in Science.
The school is known for its diverse community, representing over 51 districts across Nepal, with a student body comprising approximately 60% boys and 40% girls. GBS emphasizes inclusive, collaboration, and a positive school culture, aiming to foster both academic excellence and personal growth among its students. Facilities at GBS include a gymnasium hall for indoor games, spacious playgrounds, swimming pool, well-equipped science laboratories, computer labs, a well-stocked library with access to e-books, and separate hostels for boys and girls. The school also provides medical services, a large dining hall offering balanced diets, and transportation facilities for students.
Admission to GBS is competitive, with entrance examinations covering subjects like Nepali, Mathematics, and English. The school offers scholarships to 20-25% of its students, targeting those from underprivileged backgrounds, remote areas, and marginalized communities. You can see the admission criteria of Gandaki Boarding School for the academic year 2082 BS.
गण्डकी बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८२ को लागि कक्षा ४ को नियमित र कक्षा ५ देखि ९ सम्मको रिक्त सिटमा पूरा शुल्क तिरेर आवासीय वा दिवा सुविधामा अध्ययन गर्न इच्छुक विद्यार्थीको प्रवेश परीक्षा तपसिल बमोजिमका शर्तहरू सहित हुने भएकोले आवेदन गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
कक्षा ४ को नियमित भर्नातर्फः
१. कक्षा ३ मा पढिरहेको र २०८१ चैत्र मसान्त सम्ममा १० वर्ष ननाघेको हुनुपर्नेछ ।
२. आवेदन फाराम मितिः २०८१ फागुन १८ गतेदेखि २०८१ चैत्र १९ गतेसम्म वितरण हुने छ ।
३. आवेदन फाराम बुझाउने अन्तिम मितिः २०८१ चैत्र १९ गते ४:०० बजेसम्म ।
४. प्रवेश परीक्षा मितिः २०८१ चैत्र २१ गते बिहीवार बिहान १०:३० बजेदेखि सञ्चालन हुने छ।
५. प्रवेश परीक्षा कक्षा ३ को पाठ्यक्रमका आधारमा अङ्ग्रेजी, गणित र नेपाली विषयको हुने छ ।
कक्षा ५ देखि ९ सम्मको रिक्त सिटको भर्नातर्फः
१. विद्यार्थी आवेदन गर्न चाहेको कक्षाभन्दा एक तह तलको कक्षामा अध्ययनरत रहेको हुनुपर्ने छ ।
२. कक्षा ५ देखि ९ सम्मको रिक्त सिटको लागि आवासीय विद्यार्थीहरूलाई प्राथमिकता दिइने छ ।
३. आवेदन फाराम मितिः २०८१ फागुन १८ गतेदेखि २०८१ चैत्र २४ गतेसम्म वितरण हुनेछ ।
४. आवेदन फाराम बुझाउने अन्तिम मितिः २०८१ चैत्र २४ गते ४:०० बजेसम्म ।
५. प्रवेश परीक्षा मितिः २०८१ चैत्र २६ गते मङ्गलवार, बिहान १०:३० बजेदेखि सञ्चालन हुने छ ।
६. प्रवेश परीक्षा विद्यार्थी हाल अध्ययन गरिरहेको सम्बन्धित कक्षाको पाठ्यक्रमका आधारमा अङ्ग्रेजी, गणित, विज्ञान र नेपाली विषयको हुने छ ।